Sunday, June 24, 2012

अहिंसा परमो धर्म (Khas Bhasa)


अहिंसा परमो धर्म हो
बुद्ध तिम्रो धर्मलाई विर्सि
हिंसा गर्दै यहाँ
सुख खोज्छ सवले यहाँ

किन विस्र्यो अमूल्य जीवन
धनको लोभमा मर्छन् यहाँ
धनलाई पाउन मार्न आउँछ
तुच्छ रह्यो जीवन यहाँ विस्र्यो तिम्रो कुरा

आफुलाई जस्तै अरुलाई हुन्छ
हिंसाको फल भाग्नै पर्छ
विर्साई दियो भौतिक सुखले
हिंसा र अहिंसाको अर्थ रहेन

No comments:

Post a Comment