लेकका हामी केटाकेटी, कुहिरो भित्र इस्कुल छ
चौरीलाई चराउँदै दिन बित्छ, पढ्नु र लेख्नु मुस्किल छ
हिउँमा कोरेको अक्षर त, एकछिनमा बिलाई जाइजान्छ
दिनभरि हेर्नु छ गाईबस्तु, नहेरे भालुले खाइजान्छ
नागीमा उडेको धुवाँ त, बादल बन्न जाइजान्छ
बादलको अक्षर आकाशमा, देखेर यो मन कल्पन्छ
कलमले लेख्ने मन थियो, हिउँले पो औंला खाइदियो
कुहिरोमा लुकेको इस्कुलले, टाढै बसेर चियायो

साभारः http://aavaas.net/Silot/?p=739
guitar ma kasari bajaune? chords pauna sakinxa?
ReplyDeletesame thing i am searching for :)
DeleteBm and D Major
ReplyDeletewhere can i buy a book with music for Nepal Folk music Melodies for flute ???
ReplyDeleteDm scale ma xa, Dm, F ani Am chords lagxa.
ReplyDeletewho wrote this song? When was this song written? When was this song released?
ReplyDelete